३१ भाद्र २०७८, बिहीबार

पूर्वी पहाडी भेगमा पानी पर्ने सम्भावना !

प्रकाशित मिति :  २५ बैशाख २०७६, बुधबार १०:१८


काठमाडौं । देशैभर प्रिमनसुन कमजोर भएकाले बुधबार र बिहीबार मौसम सफा हुने अनुमान छ ।

मौसम पूर्वानुमान महाशाखाले मौसम सफा रहे पनि बेलुकीपख पूर्वी पहाडी भेगको एक–दुई ठाउँमा स्थानीय वायुको प्रभावले मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको बताएका छन् ।

शुक्रबार भने पश्चिमी वायु प्रवेश गरेर मौसम बदली हुने उनको अनुमान छ । पानी नपरेपछि देशभरी नै गर्मी बढेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा