६ माघ २०७८, बिहीबार

अब ट्वीटरमा रिट्वीट गर्दा फोटो र भिडियोसमेत राख्न सकिने

प्रकाशित मिति :  २५ बैशाख २०७६, बुधबार १०:२८


कोरोनाको संक्रमण फैलिन नदिन घरबाटै काम गर्न ट्वीटरकाे आग्रह

एजेन्सी । माइक्रो ब्लगिङ साइट ट्वीटरले नयाँ फिचर ल्याएको छ । ट्वीटरले रिट्वीट गर्दा फोटो तथा भिडियो समेत राख्न सकिने सुविधा ल्याएको हो ।

यसअघि रिट्वीट गर्दा टेक्स्टमात्र राख्न सकिन्थ्यो । अब भने रिट्वीट गर्दा फोटो, जीआईफ तस्बिर तथा भिडियो पनि राख्न सकिन्छ ।

यो सुविधा एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् । यो सुविधा छिटै नै डेस्कटपमा पनि उपलब्ध गराइने ट्वीटरले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा