६ माघ २०७८, बिहीबार

एकनारायणको ‘छिपछिपे पानीमा लेउ’मा दिलीप र सुरक्षा !

प्रकाशित मिति :  २६ बैशाख २०७६, बिहीबार ११:०९


काठमाडौं । नेपाली लोक गित संगितका प्रिय सर्जक एकनारायण भण्डारीको ‘छिपछिपे पानीमा लेउ‘ सार्वजनिक भएको छ ।

बिष्णु माझी र पितम्बर जिसीको स्वरमा रहेको ‘छिपिछिपे पानी लेउ‘ बिहीबार एक नारायण भण्डारीको आफ्नै युटुव च्यानलबाट बिहीबार सार्वजनिक भएको हो ।

एक नारायण भण्डारीको शब्द संगित रहेको गितमा चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको यो भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् ।

गितमा चलचित्र क्षेत्रका प्रिय नायक दिलीप रायमाझी र चर्चित नायिका सुरक्षा पन्तको निकै राम्रो अभिनय रहेको छ ।

‘छिपिछिपे पानी लेउ भिडियो: 


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा