fbpx

स्नातक प्रथम वर्षको नतिजा प्रकाशित , १७.९ प्रतिशत परीक्षार्थी उत्तीर्ण



नेपालबहस संवाददाता
 



tu

काठमांडाै । त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गत चार बर्षे बीएड प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ४५ हजार ५ सय ३५ परीक्षार्थी सम्मलित भएकोमा जम्मा ८ हजार १ सय ७२ जना मात्रै पास भएका छन् ।

नतिजा मोबाइल एसएमएसबाट हेर्न सकिन्छ । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BED आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउन सकिनेछ ।


सम्बन्धित समाचार