७ आश्विन २०७८, बिहीबार
राजनीति

देशको ८ वटा प्रमुख शहरमा समाजवादी पार्टीले एकतासभा गर्ने

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार ०९:३०


समाजवादीद्धारा दैनिक ज्यालादारी गर्ने मजदूरलाई विशेष प्याकेज दिन माग

काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टीबीच एकिकरण भएर बनेको समाजवादी पार्टी नेपालले देशको ८ वटा प्रमुख शहरमा एकतासभा गर्ने भएको छ ।

पार्टी एकताको सन्देश दिन र अगुवा नेतृत्वलाई प्रभावकारी बनाउन सो एकतासभा गर्न लागेको हो । पार्टीको पदाधिकारीको पहिलो बैठकले जेठ ११ गतेबाट कार्यक्रम सुरु गर्ने निर्णय गरेको सचिव प्रकाश अधिकारीले जानकारी दिए ।

मोरङको विराटनगरबाट शुभारम्भ हुने कार्यक्रम जेष्ठ २५ गते पोखरामा समापन हुनेछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा