३१ भाद्र २०७८, बिहीबार

प्रहरी जनपद पदको स्वास्थ्य परीक्षणको नतीजा सार्वजनिक

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार १४:०६


नेपाल प्रहरीमा ५ डीएसपीको सरुवा, बौद्ध वृत्तमा कार्की

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (जनपद) पद खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले सुचना प्रकाशित गरेको छ ।

कार्यालयका अनुसार २०७५-०६-१५ गते प्रकाशित बिज्ञापन बमोजिम नेपाल प्रहरी अस्पताल, महाराजगंजमा मिति २०७६-०१-२२ गतेदेखि मिति २०७६-०१-२४ गतेसम्म संचालित विशेष स्वास्थ्य परीक्षण परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये  विशेष स्वास्थ्य परीक्षण परीक्षामा उत्तीर्ण भएकाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको हो ।

 


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा