८ आश्विन २०७८, शुक्रबार
वाणिज्य बैंक

एनसीसी बैंकको देशभरी १२४ स्थानबाट सेवा संचालन, खुल्याे दुई पिप्लेमा शाखा

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार १६:००


काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले लमजुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका, वडा नं. ४ दुई पिप्लेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । दुई पिप्लेमा शाखा कार्यालय विस्तार गरेसंगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ ।

दुई पिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा