८ माघ २०७८, शनिबार

विद्यार्थीको चाप थेग्न सामुदायिक विद्यालयलाई मुस्किल

प्रकाशित मिति :  २८ बैशाख २०७६, शनिबार ०८:०९


गुणात्मक शिक्षाका लागि विद्यालयमा हाजिरी कार्ड

सुर्खेत । कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न मुस्किल परेको छ ।

सामुदायिक विद्यालयले कोटा तोकेरै भर्ना लिँदा कतिपय कमजोर विद्यार्थी पढ्न वञ्चित भएका छन् ।सीमित भौतिक भूर्वाधार र जनशक्ति भएका कारण यी विद्यालयले कोटा तोकेर प्रवेश भर्ना लिएका छन् ।

नगरभित्रका अमज्योति नेवारे, इत्राम र जनमाविमा सबैभन्दा बढी चाप छ । शैक्षिक गुणस्तर राम्रो हुँदा विद्यार्थी आकर्षण बढेको हो । ‘केही वर्षअघिसम्म सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएन भनियो ।

हामीले मेहनत गरे नतिजा बदल्ने कोसिस ग(यौँ,’ जन मावि व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले भने, ‘अहिले विद्यार्थी थेग्नै नसक्ने भएपछि प्रवेश परीक्षा लिनुप(यो , पूर्वाधार र जनशक्तिको अवस्था हेरिँदैन्, निषेध गरे भनेर सर्वत्र आलोचना छ ।’ यो समाचार गोविन्द देवकोटाले अन्नपूर्णमा लेखेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा