८ माघ २०७८, शनिबार
खोज / विशेष

एभिन्यूज खबरको व्यूरो कार्यालय समाजवादी पार्टी नेपालका कार्यकर्ताद्वारा तोडफोड

प्रकाशित मिति :  ३० बैशाख २०७६, सोमबार १३:५०


avenues

वीरगञ्ज । एभिन्यूज खबरको वीरगञ्जस्थित व्यूरो कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताद्वारा तोडफोड गरेका छन् ।

एभिन्यूज खबरमा आइतवार साँझ प्रसारित स्वास्थ्यमन्त्री यादवको अन्तर्वार्तालाई लिएर आक्रोशित समाजवादी पार्टीका कार्यकर्ताहरुले सोमबार मध्यान्हको समयमा एभिन्यूज टेलिभिजनको. वीरगञ्जस्थित व्यूरो कार्यालय तोडफोड गरेका हुन् ।
ठुलो क्षती नभए पनि कार्यालयको सिसा टेवल तथा ढोकामा समेत सामान्य क्षती पुगेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा