कालिका लघुवित्तद्धारा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार १९:५१:३९
स्याङ्गजा । कालिका लघुवित्त वित्तीय संस्थाको चापाकोट नगरपालिका ९ स्थित चापाकोट शाखाकार्यालयले कालिगण्डकी होटलमा ७० वटा केन्द्रका केन्द्र प्रमुखहरुको वार्षिक गोष्ठी सम्पन्न गरेको छ ।
अन्तरक्रिया एवं समिक्षा गोष्ठी कार्यक्रममा सहभागिहरुले उठाएका जिज्ञासा तथा गुनासो एवं सुझावहरुमा योजना तथा अनुगमन विभाग प्रमुख याम प्रसाद अर्याल र कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले सहजिकरण गरेका थिए । श्रेष्ठले संस्थाकानयाँ बचत, कर्जा तथा सेवा सुविधाका कार्यक्रमहरुमा पनि प्रकाश पारेका थिए ।
कर्मचारीहरुले प्रतिज्ञा र सदस्यहरुले स्वावलम्बन गानाबाट शुरुभएको कार्यक्रममा सहभागिहरुले धेरै लघुवित्त संस्थाहरु बजारमा भएकोले वित्तीय अनुशासनमा आफै चनाखो हुनुपर्ने र त्यसमा संस्थाले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले आगामी दिनमा सदस्यहरुलाई तालिम, सीप र क्षमताअभिबृद्धि हुने किसिमका कार्यक्रमहरुलाई प्रधानतादिने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार