८ आश्विन २०७८, शुक्रबार

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा विश्वराज पोखरेल

प्रकाशित मिति :  ३१ बैशाख २०७६, मंगलवार १०:४५


काठमाडौं । नेपाल प्रहरीले प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीका रुपमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई नियुक्त गरेको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमासञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई नेपालप्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा नियुक्त गरिएको हो ।

प्रहरी सम्बन्धि हरेक सुचना लिनका लागी केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक पोखरेलको मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा