के तपाई पार्टटाइम र फुलटाइम जागिरको खोजीमा हुनुहुन्छ ?
इन्द्र रिजाल
बैशाख ३१, २०७६ मंगलबार १८:१९:३३
एजेन्सी । संसारको सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजन सामानको वितरण तीब्र गर्न चाहन्छन् । यसका ‘प्राइम’ सदस्यले सामान अर्डर गरेको दुई दिनभित्र सामान पाउँछन् । अब अमेजन यसलाई एक दिनमा झार्न चाहन्छ ।
यसका लागि उसले आफ्ना कर्मचारीलाई एउटा अफर दिएको छ, जागिर छोड्नुहोस् र डेलिभरी बिजनेस सुरु गर्नुहोस् । कम्पनी खोल्न र व्यापार सुरु गर्नका लागि अमेजनले ११ लाख बढी रुपैयाँ दिनेछ । जसले यस्तो गर्नेछन् उनीहरुलाई तीन महिनाको तलब पनि दिइनेछ ।
अहिले अमेजन धेरैजसो डेलिरभरी पोस्ट अफिस वा कुरियरमार्फत् गर्दै आएको छ । अब उनीहरु डेलिभरी बिजनेसमा पनि आफ्नो नियन्त्रण चाहन्छ त्यसकारण यस्तो सुविधासहित आएको हो ।
अमेजनको यो अफर पार्टटाइम र फुलटाइम दुबै कर्मचारीको लागि हो । अमेजनले गत वर्ष यस्तै योजना सुरु गरेको थियो । त्यसमा सेनाबाट अवकाश प्राप्तलाई व्यापार सुरु गर्नका लागि कम्पनीले १० हजार अमेरिकी डलर दिन्थ्यो । उक्त स्मिकपछि दुई सयले डेलिभरी व्यापार सुरु गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपऋण काढेर विदेश गएका १९ नेपाली युएईमा अलपत्र
चैत २, २०८० शुक्रबार
रुसी सेनामा भर्ना भएका तनहुँका ८ जना सम्पर्कविहिन
फागुन २८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार