७ आश्विन २०७८, बिहीबार

जुम्लामा सानै उमेरमा आमा बन्नेको संख्या धेरै

प्रकाशित मिति :  ३१ बैशाख २०७६, मंगलवार १४:१४


जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका– २ साँधेपानीका कलिलै उमेरमा किशोरीले विवाह गरी आमा बनेका छन् ।यहाँ अत्यधिक रुपमा बालविवाह हुने सानै उमेरमा आमा बन्नेको संख्या धेरै रहेको छ ।

कसैले सामाजिक मूल्यमान्यताका लागि, अभिभावकको दबाबमा त कसैले आफूखुसी २० वर्षभन्दा कम उमेरमै विवाह गर्ने गरेका छन् ।

यहाँको गरिबी, अशिक्षा, सामाजिक मूल्यमान्यताका कारण छोरीहरूको विवाह सानैमा गरिदिने र भागी विवाह गर्ने चलनले गर्दा कर्णाली प्रदेशमा युवती आमाको संख्या बढी भएको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा