६ माघ २०७८, बिहीबार

खानेपानीको जोहो गर्न एक घण्टाको बाटो

प्रकाशित मिति :  ३१ बैशाख २०७६, मंगलवार १४:२३


स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका– ५ किचनासमा खानेपानीको जोहो गर्न एक घण्टाको बाटो हिँडेनु परेको छ ।

बिरुवा गाउँपालिकाको पुष्प गाउँका दलित समुदायले पुस्ताँैदेखि खानेपानीको लागि एक घण्टाको बाटो हिँडेर जोहो गर्दै आएको बताएका छन् ।

उनीहरुले गाउँदेखि तल रहेको नागास्थान धाराबाट पानी बोकेर घर सम्म ल्याउन एक घण्टाको बाटो हिड्नु पर्ने बताएका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा