थाहा पाउनुस रक्सीसँग यी चिजहरु खानै हुँदैन
इन्द्र रिजाल
जेठ २, २०७६ बिहिबार १३:५८:१५
एजेन्सी । मानिसहरू रक्सीसंग जे पायो त्यही खान्छन् तर त्यसले असर गर्छ भन्ने थाहा हुँदैन । जसले गर्दा हाम्रो स्वास्थ्यमा नराम्रो असर गरिरहेको हुन्छ । त्यसैले यी चिजहरु रक्सीसंग कहिल्यै पनि खानु हुँदैन ।
– धेरै जसो मानिसहरू मदिरासँग गुलियो चिज पनि खान मन पराउँछन् । गुलियो चिजले झन् मदिरा नशा बढाउँने काम गर्दछ ।
– मानिसहरूले मदिरासंग सन्याक्स खाने गर्छन् । । यसमा कोलेस्ट्रोलको मात्रा धेरै हुनले जसले गर्दा भोक लाग्न दिँदैन र शरीरलाई भारी बनाउने गर्छ ।
– मदिरासंग कोल्ड ड्रिंक मिलाएर कहिले खानु हुँदैन । किन भने कोल्ड ड्रिंकले शरीरमा पानीको मात्रा कम गराउँदछ । यसको सट्टा बरु जुस, पानी वा बरफ मिलाएर खान सकिन्छ ।
– केही मानिस मदिरासंग दही, चीज आदि खाने गर्छन् । जसले गर्दा यी चिज पच्न्न धेरै समय लाग्छ ।
– प्राय जसो मानिसहरू मदिरासंग चिप्स खाने गर्छन् । चिप्स खादा बढी तिर्खा लाग्ने हुँदा मानिसहरू झन् बढी मदिरा खान थाल्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसईईमा सहभागी हुँदै
चैत १४, २०८० बुधबार
भोलिदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी सहभागी हुँदै
चैत १४, २०८० बुधबार
जापानको परीक्षा केन्द्रबाट २३ जनाले एसईई दिँदै
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार