३१ भाद्र २०७८, बिहीबार

सारापोभाले फ्रेन्च ओपन नखेल्ने

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार ०८:५३


NC holding interaction on Awareness Campaign

एजेन्सी । रुसी टेनिस सुन्दरी मारिया सारापोभाले फ्रेन्च ओपन टेनिस नखेल्ने भएका छन् । पाँच पटकको ग्राण्डस्लाम विजेता सारापोभाले चोटको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् ।

पुर्व च्याम्पियन समेत रहेकी सारापोभाले हातको कुमको समस्या देखाउँदै प्रतियोगिता नखेल्ने जनाएकी छिन् ।

३२ वर्षीय सारापोभाले २ पटक फ्रेन्च ओपन जितेकी छिन् । फ्रेन्च ओपन यहिँ मे २६ देखि सुरु हुनेछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा