११ आश्विन २०७८, सोमबार

धादिङको कुम्पुर केन्द्र बनाएर ५.० को भुकम्प

प्रकाशित मिति :  ३ जेष्ठ २०७६, शुक्रबार १४:३१


काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो भूकम्पको धक्का गएको छ । करीब २ बजेर ८ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो ।

धादिङको कुम्पुर केन्द्र बनाएर ५.० को भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । कुनै क्षति भएको जानकारी आएको छैन ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा