७ आश्विन २०७८, बिहीबार

शनिबार ललितपुरमा विद्युत आपुर्ति ठप्प !

प्रकाशित मिति :  ४ जेष्ठ २०७६, शनिबार ०९:२६


काठमाडौ‌ । नयाँ संरचना निर्माण गर्नु पर्ने हुनाले शनिबार आज ललितपुर क्षेत्रमा बिद्युत आपुर्ति बन्द भएको छ ।

लगनखेल सातदोबाटो क्षेत्रका पुराना विद्युतका संरचनाहरु हटाएर नयाँ संरचना लगाइने हुँदा विद्युत आपुर्ति आजको लागि बन्द हुने भएको हो ।

लगनखेल वितरण केन्द्रका अनुसार शनिबार बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । पिआईडि फिडर र रेडियो नेपाल फिड अन्तरगत पर्ने सातदोबाटो इसिमोड, खुमलटार धापाखेल लगायतका ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा