३१ भाद्र २०७८, बिहीबार

फिलिपिन्समा दुई रेल ठोक्किदा २९ जना घाइते

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार १५:५७


Overall view taken with a drone on December 06, 2017 shows the site of a train accident in Meerbusch-Osterath, western Germany, where a passenger train and a freight train collided the day before, injuring 41 people, seven of them badly. / AFP PHOTO / dpa / Arnulf Stoffel / Germany OUT

एजेन्सी । फिलिपिन्सको क्युजोन नगरमा दुई वटा रेल ठोक्किएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार लाइट रेल ट्रान्जिट लाइन २ रेल अर्को रोकिराखेको रेलसँग जुधेको थियो । घाइते यात्रुहरुलाई तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको र घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको रेलसेवाले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा