चीनमा उत्तर कोरियाका हजारौं महिला देह व्यापारमा !
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार १४:५८:९
एजेन्सी । उत्तर कोरियाका हजारौं महिला तथा युवती चीनमा देह व्यापारमा संलग्न गराइने गरेको खुलासा भएको छ ।
बेलायतस्थित ‘कोरिया फ्युचर इनिसिएटिभ’ले उत्तर कोरियाका महिला तथा बालिकालाई चीनमा जबरजस्ती देहव्यापारमा लगाउनका लागि बिक्री गरिँदै आएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा चिनियाँ पुरुषले विवाह गरेर उत्तर कोरियाली युवतीलाई ल्याउने र जबरजस्ती देहव्यापारमा संलग्न गराउने गरिएको उल्लेख छ ।
यस्तो कार्यमा सग्लन समूहले देह व्यापारमा युवतीहरुलाई लगाए वापत बर्सेनि दश करोड डलर बराबरको कारोबार गर्ने गरेको समेत बताइएको छ ।
स्वदेश फर्किएमा आफ्नै देशमा थप प्रताडित हुनुपर्ने अवस्था रहेकाले उत्तर कोरियाली महिलाहरु बाध्य भएर पनि देहब्यापारमा संलग्न हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार उत्तर कोरियाली महिलालाई उत्तरपूर्वी चीनका वेश्यालयमा राखिएको छ । जहाँ बढीजसो प्रवासी कामदार रहने गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार