‘भ्रष्टाचारीलाई जोगाउन मिडिया काउन्सिल विधेयक’
इन्द्र रिजाल
जेठ ९, २०७६ बिहिबार १५:५०:१५
काठमाडौँ । कानून व्यवसायी तथा पत्रकारहरु यतिबेला देशैभर आन्दाेलित छन् । उनीहरुले सरकारले संसद्मा पेश गरेको मिडिया काउन्सिल विधेयक’ भ्रष्टाचारलाई प्रोत्साहन गर्न ल्याइएको आरोप लगाएका छन् ।
स्वतन्त्र पत्रकार सङ्घ जिल्ला शाखा भक्तपुरले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार विरुद्धमा लेख्ने पत्रकारको मुखमा नत्थी कसेर भ्रष्टाचारलाई मलजल दिन विधेयक ल्याएको आरोप लगाएका हुन् ।
वरिष्ठ कानून व्यवसायी बालकृष्ण न्यौपाने, स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष केवी सम्राट, स्वतन्त्र पत्रकार सङ्घ भक्तपुरका अध्यक्ष डा इन्दुल केसी, पत्रकार विजयबहादुर देउजा, अधिवक्ता यज्ञबहादुर कार्की, महेशजंग कुँंवर, बद्री दुलाल, कृष्ण प्रजापति लगायतले प्रेस काउन्सिल नेपाललाई विघटन गरी नयाँं स्थापना गर्न लागिएको मिडिया काउन्सिलमा पदाधिकारीको नियुक्तिको व्यवस्थाले पनि मिडियालाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार