मोदीलाई शुभकामना दिन ओलीलाई हताराे !
इन्द्र रिजाल
जेठ ९, २०७६ बिहिबार १९:३१:२
काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना आज बिहीबार बिहानदेखि सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा चुनावमा होमिएको नेशनल डेमोक्रेटिक एलाइन्सले अहिलेसम्म बहुमत सिटमा अग्रता लिएको देखेर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा शुभकामना व्यक्त गरेका छन् ।
उनले बिहीबार दिउँसो सामाजिक सञ्जालमा टिवटरमार्फत शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले लेलेख्दै भनेका छन्, ‘लोकसभा चुनाव २०१९ मा प्रचण्ड जितका लागि प्रधानमन्त्री मोदीजीलाई बधाई दिन चाहन्छु । साथै उहाँको आउँदो कार्यकालको सफलताको कामना गर्दछु । तपाईँसँग सहकार्य गरेर अघि बढ्ने आशा राख्दछु ।’
मतगणना जारी रहदा वाराणासीको बहुचर्चित चुनाव क्षेत्रमा मोदीले पनि आफ्नो अग्रता बढाउँदै लगेका छन् । उनले २ लाख मतको अग्रता लिएको भारतको निर्वाचन आयोगले जनाएको छ । उनलाई समाजवादी पार्टी कि शालिनी यादवले पछ्याइरहेकी छन् ।
ओलीले सामाजिक सञ्जालबाटै शुभकामना दिएपछि कतिपयले कस्तो हतार हो हौ ? पूर्ण नतिजा आइसक्या छैन त ? संसारमै बधाई दिने पहिलो सरकार प्रमुख हुनु भएछ , नेपालीले पाए गर्छन के भन्ने जस्ता कमेन्ट पनि गरेका छन् । अरुले के कस्तो कमेन्ट गरे त हेर्नुस जस्ताको तेस्तै :
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार