३१ भाद्र २०७८, बिहीबार

ध्रुव विष्टको सगरमाथा चढ्ने क्रममा निधन

प्रकाशित मिति :  ११ जेष्ठ २०७६, शनिबार ०८:१०


काठमाडौं । हिमालमा टुरिष्ट गाइडको काम गर्दै आएका स्थापित पथ प्रदर्शक ध्रुव विष्टको सर्वोच्च शिखर सगरमाथामा निधन भएको छ ।

आरोहणका क्रममा विष्ट सगरमाथाको तेश्रो आधार शिविरमा बिरामी परेका थिए । उद्धार गरेर तल झार्ने क्रममा विष्टको मृत्यु भएको हो । विष्ट हिमालय एक्सटिसी ट्रेकबाट आरोहण सहयोगीका रुपमा गएका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा