८ आश्विन २०७८, शुक्रबार

धरानमा गोली चल्यो, लघुवित्तको पैसा लुटियो

प्रकाशित मिति :  १२ जेष्ठ २०७६, आईतवार १४:४६


अज्ञात व्यक्तिद्धारा वडाध्यक्षमाथि गोली प्रहार

धरान । धरानस्थीत जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको चार लाख भन्दा रकम लुटिएको छ। धरान ५ साउनेबाट लघुवित्तका कर्मचारीमाथि शम्भु गच्छदारमाथि गोली प्रहार गरी रकम लुटिएको प्रहरीले जनाएको छ। रकम लुटिएको स्थान धरानबजारदेखि पूर्वतर्फ रहेको छ।

अहिले डिएसपी ढुण्डिराज न्यौपानेको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ। घाइतेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा