विस्फोटपछि गृहमन्त्रीको आकस्मिक बैठक सिंहदरबारमा
इन्द्र रिजाल
जेठ १२, २०७६ सोमबार १:३३:११
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सोमबारका लागि घोषणा गरेको नेपाल बन्दको अघिल्लो दिन राजधानीमा तीन जनाको ज्यान जाने गरी दुई ठाउँमा भएको विस्फोटपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आकस्मिक केन्द्रीय सुरक्षा समिति बैठक बोलाएका छन्।
सिंहदरबारमा केहीबेर अघि सुरु भएको बैठकमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको उपस्थिति रहेको जनाइएको छ।
विस्फोटपछिको परिस्थितिको समीक्षा गर्दै आगामी रणनीतिबारे निर्णय गर्न बैठक बोलाइएको हुन सक्ने स्रोतले बतायो। प्रहरीले दुई वटै विस्फोटमा विप्लव समूहको संलग्नता रहेको हुन सक्ने र अनामनगर घटना बम तयार गर्दागर्दै भएको हुन सक्ने आशंका गरेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयोगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
बैशाख ७, २०८१ शुक्रबार
नेकपा एमालेले किन बोलायो विशेष पत्रकार सम्मेलन ?
बैशाख ७, २०८१ शुक्रबार
एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्ने
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
योगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
बैशाख ७, २०८१ शुक्रबार
शमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नेकपा एमालेले किन बोलायो विशेष पत्रकार सम्मेलन ?
बैशाख ७, २०८१ शुक्रबार
अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
बैशाख ७, २०८१ शुक्रबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार