fbpx

शेयर बजार रकेटको गतिमा, कारोबार सुरु भएको १ मिनेटमै १० अंकको सुधार



नेपालबहस संवाददाता
 



share

काठमाडौं। बजेट वक्तव्य शेयर बजारमैत्री आएको भन्दै दोस्रो बजार बढ्ने क्रममा कारोबार सुरु भएको १५ मिनेटमा २.६० प्रतिशतले बढेको छ।

लगानीकर्ताका संगठन, ब्रोकर तथा विश्लेषकहरुले बजेटलाई शेयर बजारमैत्री भएको भन्दै विश्लेषण गरिरहेका छन्। ब्रोकर संघले त विज्ञप्ति नै जारी गरि स्वागत गरिसकेको छ।

सरकार बजार प्रति अनुदार रहेको आलोचना चिर्दै बजेटको युटर्न नीतिले बजारमा उत्साह देखिएको हो। बजार सुधार हुन थालेसँगै अधिकांस कम्पनीको मूल्य बढिरहेको छ। बजार सुधार हुने क्रममा सबैभन्दा धेरै बाणिज्य बैंकको सूचक बढेको छ।


सम्बन्धित समाचार