डा.डी आर उपाध्यायको राखी दिएमा प्रहिल र अन्जिता !
इन्द्र रिजाल
जेठ २३, २०७६ बिहिबार १५:२६:५३
काठमाडौं । ‘हिरो २०१९’बाट सम्मानित डा. डी आर उपाध्यायको राखी दिए सार्वजनिक भएको छ । अस्मिता अधिकारी र सागर अधिकारीको स्वर रहेको राखिदिए जिन्दगीको हरेक भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
नेपाल आइडलकी अस्मिताले स्वर दिएको म्युजिक भिडियोको एल्वममा युवा मोडल प्रहिल कार्की र अन्जिता कँडेलले मुख्य अभिनय रहेको छ।
डा.डि आर उपाध्यायको शब्दमा बनेको गीतमा प्रेमीप्रेमीका बिचको प्रेम जीवनलाई आधारमा बनाएर संक्षिप्त कथावस्तुको म्युजिक भिडियोको डाइरेक्टर मोडल कार्की नै रहेको छ ।
म्युजिक भिडियोको सम्पादन माधव बेल्वासि, ,म्युजिक सागर अधिकारी, मिक्सिङ चन्द्र चौधरी, मास्टर रिङ प्रकाश मिश्र, कलाकार कविता र सन्दीप लगायत रहेको जनाइएको छ ।
हेर्नुहोस् भिडियो:
को हुन् डा.डी आर उपाध्याय ?
डा. डी आर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।
डा. डीआरलाई जेठ पाँच एक विशेष समारोहमा पनि चार ओटा एभरेष्ट वल्र्ड रेकर्डका साथै ‘हिरो २०१९’बाट सम्मानित गरिएको थियो।
डी.आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता÷दर्शकमाझ आएका छन् ।
त्यस्तै उनक ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार