आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण, मुद्रास्फीति ५ प्रतिशत
इन्द्र रिजाल
जेठ २३, २०७६ बिहिबार १९:५१:२१
काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष नेपालले ७ दशलमव १ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ।
काठमाडौंमा बुधबारदेखि सुरु भएको भुटान-नेपाल ह्युमन क्यापिटल फोरममा ‘नेपाल डेभलपमेन्ट अपडेड-२०१९’ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०१९ मा नेपालले ७ दशमलव १ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपणसहितको तथ्याङ्क सार्वजनिक गरेको हो।
चालु आर्थिक वर्षमा सरकारले ८ प्रतिशत र आगामी आर्थिक वर्षका लागि ८ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य सरकारले राखेको छ। तर केन्द्रीय तथ्याङ्क विभागले भने चालु आर्थि वर्षमा ५ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धिदर देखिने प्रक्षेपण गरेको छ।
विश्व बैंकको तथ्याङ्अनुसार सन् २०१९ मा नेपालले ७ दशमलव १ प्रतिशत, २०२० मा ६ दशमलव ४ प्रतिशत र सन् २०२१ मा ५ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने देखिएको छ।
त्यसैगरी मुद्रास्फीतितर्फ चालु वर्षमा ५ प्रतिशत, आगामी आर्थिक वर्षमा ४ दशमलव ७ प्रतिशत र सन् २०२१ मा ५ प्रतिशत रहेने तथ्याङ्क विश्व बैंकले सार्वजनिक गरेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार