fbpx

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री यादव अस्पतालमा भर्ना !



नेपालबहस संवाददाता
 




एजेन्सी । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवलाई दिल्लीको मेदान्त अस्पतालमा भर्ना गरिएको छ ।

उनी हाई शुगर तथा कार्डियोको समस्याले पीडित छन् । उनलाई प्राइवेट चार्टेड विमानमार्फत दिल्ली लगिएको हो । यादवलाई अहिले आईसीयूमा राखिएको छ ।


सम्बन्धित समाचार