fbpx

विश्वकप क्रिकेट : बंगलादेश र श्रीलंकाबीचको खेल नतिजाविहीन !

वर्षा बाधक बनेपछि खेल स्थगित



नेपालबहस संवाददाता
 




एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश र श्रीलंकाबीचको खेल नतिजाविहीन भएको छ ।

ब्रिस्टोलमा मंगलबार वर्षा बाधक बनेपछि बंगलादेश र श्रीलंकाबीचको खेल स्थगित भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई स्थगित भएको हो ।

खेल स्थगित भएपछि दुवै टोलीले एक एक अंक बाडेका छन् । अंक बाँडेपछि बंगलादेशले ४ खेलबाट ३ अंक जोडेको छ । श्रीलंकाले ४ खेलबाट ४ अंक जोडेको छ । जारी विश्वकपमा यो तीन खेल वर्षाले रोकिएको हो 

यो पनि:

विश्वकप क्रिकेट : बंगलादेश र श्रीलंकाबीच खेल हुँदै, दुवै जितको खोजीमा


सम्बन्धित समाचार