वेल्सका विंगर जेम्स युनाईटेडमा अनुबन्धित
इन्द्र रिजाल
जेठ ३०, २०७६ बिहिबार १३:३४:१९
एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडले वेल्सका युवा विंगर ड्यानियल जेम्सलाई अनुबन्ध गरेको छ । युनाईटेडले बुधबार जेम्ससंग अनुबन्ध सम्झौतामा हस्ताक्षर गरेको छ ।
स्वान्सी सिटीका विंगर जेम्सलाई युनाईटेडले पाँच बर्षको लागि अनुबन्ध गरेको हो । जेम्सलाई युनाईटेडले १५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
मुख्य प्रशिक्षक ओले गुनार सोल्सायरले सिजनको पहिलो खेलाडीको रुपमा जेम्सलाई भित्र्याएका हुन् । २१ बर्ष जेम्सले यस सिजन स्वान्सीबाट ३८ खेलमा ५ गोल गरेका थिए ।
युनाईटेडमा अनुबन्ध भएपछि बोल्दै जेम्सले आजको दिन आफ्नो लागि जीवनकै सबैभन्दा राम्रो दिन रहेको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार