fbpx

बिहानै दुखतः खबर, रहेनन पूर्वशिक्षा मन्त्री धनीराम पौडेल !



नेपालबहस संवाददाता
 




काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय कमिटी सदस्य तथा पूर्वशिक्षा मन्त्री धनीराम पौडेलको शुक्रबार बिहान निधन भएको छ।

उनको हृदयघातबाट निधन भएको जानकारी नेकपाका केन्द्रिय सदस्य विष्णु रिजालले आफ्नो फेसबुक स्टाटसमा मार्फत यसको जानकारी दिएका हुन्।

उनी २०७३ साल भदौमा भदौमा काङ्ग्रेस-माओवादी (केन्द्र)को संयूक्त सरकारमा प्रचण्ड प्रधानमन्त्री रहदा शिक्षा मन्त्री भएका थिए।


सम्बन्धित समाचार