आर्थिक प्रलोभनमा पार्ने प्रहरी नियन्त्रणमा
इन्द्र रिजाल
असार ८, २०७६ आइतबार १८:५८:२९
काठमाडौं । महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने रौतहट जजुरा नगरपालिका-२ का विरेन्द्र चौधरी र रुपन्देही शान्तीनगर नगरपालिका-८ का चक्रराज पाण्डेलाई पक्राउ गरेको छ ।
प्रहरीले शनिबार साढे १२ बजे काठमाडौं महानगरपालिका-२८ विधुत प्राधिकरण अगाडी विरेन्द्र चौधरीले अनैतिक कार्यको लागी बार्गेनिङ गर्दै गरेको अबस्थामा फेलापारी कारवाही गर्न लाग्दा प्रहरीलाई नगद १ हजार दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
सोही समयमा चक्रराज पाण्डेले अनैतिक कार्य गर्न तेस्रो लिङ्गी मलाई दिनु पर्यो भनी प्रहरीलाई नगद रू १ हजार दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेकाले नियन्त्रणमा लिएको छ । दुवै जनालाई नगद सहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
आस र डर त्रासमा कांग्रेस, के हो देउवा र रविको भित्री कुरा ?
केदार भट्टराई (काका)
चैत १२, २०८० सोमबार
टेरामक्स रोक्ने मुख्यसचिवको दौड, किन हच्किए राई ?
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार
हुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार