४१ लाख नगदसहित ८ जना हुण्डी कारोबारी पक्राउ
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार २०:३८:३०
वीरगञ्ज । विरगञ्जमा ४१ लाख नगदसहित ८ जना हुण्डी कारोबारी पक्राउ परेछन् । पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक समेत छन् ।
प्रहरीले वीरगञ्ज महानगरपालिका- १० का चन्दन कुमार सर्राफ, ६ का राकेश कुमार सिंह, पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ का राजकपुर साह, विन्दवासिनी गाउँपालिका–२ का सुजित कुमार साह, रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ७ का बिनोद सुनार, बारा परवानीपर गाउँपालिका–१ का घनश्याम सर्राफ, भारत विहार मोतिहारी जिल्ला पुर्वी चम्पारण बस्ने सुनिल कुमार प्रसाद र विहार मोतिहार जिल्ला नैनपुर बस्ने गुलाब साहलाई पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका–६ माइस्थान चोकमा कन्हैया प्रसाद सोनारले सञ्चालन गरेको सुनचाँदी पसल के.पी.स्वर्णकला केन्द्रसँगै टासिएको कोठाबाट उनीहरु पक्राउ परेका हुन् ।
बरामद भएको रकमसहित पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले सुन पसलमा थप अनुसन्धानको लागी सिलबन्दी गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार