नेबिसंघद्धारा भिरकोटका १ सय जना विद्यार्थी सम्मानीत
इन्द्र रिजाल
असार १९, २०७६ बिहिबार १८:२५:२९
स्याङ्गजा । नेपाली कांग्रेसको भातृ सस्था नेपाल विद्यार्थी संघ भिरकोट नगरकार्य समितिले भिरकोट नगरपालिका भित्रका करिब १०० विद्यार्थीहरुलाई सम्मान गरेको छ।
गत २०७५ चैतमा सम्पन्न माध्यमिक शिक्षा ‘एसइइ’ परिक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई बिहीबामर सम्मान गरेको हो।सम्मान कार्यक्रममा बोल्दै भिरकोट नगरपालिका प्रमुख छायाराम खनालले विद्यार्थीको हक र हितको निम्ति नेपाल विद्यार्थी संघले निरन्तर सिर्जनात्मक गतिविधि गरिरहेको र समाज बिकास नेतृत्वको निर्माणका लागि लोकतान्त्रिक बन्न जरुरी रहेको बताए ।
साथै उनले नेबिसंघ लाई जस्तो सुकै समस्यामा नगरपालिका साथमा रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नगर उपप्रमुख सिमा केसि कर्माचार्य,नगर प्रबक्ता दिपेन्द्र केसि,वडा न ५ का अध्यक्ष याम प्रसाद अधिकारी लक्ष्मण,९ न वडाका अध्यक्ष भिम ब गुरुङ ,नेपाली कांग्रेस भिरकोट सभापति तोयनाथ अर्याल,गोबिन्द कर्माचार्य,बिष्णुमाया काफ्ले,पिताम्बर श्रेष्ठ,नेबिसंघ स्याङ्जा सभापति अजित क्षेत्री, स्वबियु सभापति सुनिल चापागाईं लगाएतले उच्च शिक्षाको लागि शुभकामना ब्यक्त गरे।
नेपाल विद्यार्थी संघ भिरकोट नगर कार्यसमिति सभापति लक्ष्मण अधिकारीको सभापतित्व र यसिब सरण महतको स्वागत सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन सचीव नवीन केसि ले गरेका थिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार