अमेरिकामा २ दशक यताकै शक्तिशाली भुकम्प
इन्द्र रिजाल
असार २०, २०७६ शुक्रबार १६:४८:३३
एजेन्सी । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा दुई दशक यताकै सबैभन्दा बलियो भूकम्प गएको छ । भुकम्पका कारण विभिन्न क्षति र आगलागी भएको छ ।
लस एन्जलसबाट उत्तर तर्फ २४० किलोमिटरको दूरीमा पर्ने रिड्गेक्रेस्ट शहर केन्द्रविन्दुमा केन्द्र बिन्दु बनाएर भुकम्प गएको हो । अमेरिकी जिओलोजिकल सर्वे ‘युएसजिएस’ले ६.४ म्याग्निच्युडको भुकम्प गएको जनाएको छ । त्यहाँ आपतकालिन घोषणा गरिएको छ ।
केन्द्रविन्दु रहेको शहरमा ठूलो क्षति भएको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएको कुरा एजेन्सीले जनाएको छ । भुकम्पका कारण केही मानिसहरु घाइते भएको समेत जनाइएको छ ।
उद्धारका लागि अग्निनियन्त्रकहरु एवं सुरक्षाकर्मी खटिएका छन् । यो भुकम्प अन्तिम नभएको क्यालिफोर्नियाका आपातकालीन सेवाका गर्भनर ब्राड अलेक्जेंडर ले बताएका छन् ।
भूकम्प फेरि पनि आउन सक्ने भएकाले सचेत रहन स्थानीय मेयरले आग्रह गरेकी छन् ।भुकम्प १० देखि १५ सेकेण्डसम्म रहेको जनाइएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार