प्रहरीसँग एक दिन !
इन्द्र रिजाल
असार २०, २०७६ शनिबार ०:५३:४४
काठमाडौं । महानगरीय प्रहरी कार्यालयको आयोजनामा प्रहरीसँग एक दिन कार्यक्रम सम्पन्न भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न गरिएको हो ।
कोरोना स्कुल, रानिबनमा अध्ययनरत २१ जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीले विद्यार्थीहरुबाट आएका जिज्ञासाको जवाफ दिदै आफु सुरक्षित हुन अपनाउनु पर्ने साबधानी तथा आधारभुत सुरक्षाको बारेमा बताए ।
प्रशिक्षणको क्रममा प्रहरी नायव उपरीक्षक गोबिन्द राज काफ्लेले विद्यार्थीहरुलाई लागु औषध, साइबर क्राइम तथा कुनै पनि खबर, सुचना दिन प्रहरीलाई १०० मा कसरी डायल गर्ने भन्ने बारेमा प्रशिक्षण प्रदान गरे ।
साथै सोही कार्यक्रममा लैंगिक हिंसा तथा कानुनी व्यबस्था सम्बन्धि प्रहरी निरीक्षक फुल मायाँ घिसिङले जानकारी गराए। कार्यक्रम पश्चात बिद्यार्थीहरुलाई Police Control Room को भ्रमण गराई Control Room बाट प्रहरीले गर्ने कामरकारवाहीबारे सैद्धान्तिक र ब्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार