चुरे संयोजक सहित २ जना विप्लव कार्यकर्ता पक्राउ
इन्द्र रिजाल
असार २३, २०७६ सोमबार २०:२३:४५
कैलाली । ईलाका प्रहरी कार्यालय फल्टुडे, कैलालीमा चुरे संयोजक सहित २ जना विप्लव कार्यकर्ता पक्राउ परेका छन् ।
चुरे गाउँपालिकाका निङाली, अलाड, गजार, खैराला, सहजपुर तथा फल्टुडे कैलाली साथै अन्य जिल्लामा समेत आफ्नो पार्टी बिस्तार तथा चन्दा आतंक तथा धम्कि अराजकता फैलाईरहेका नेकपा विप्लव समुहका सक्रिय सदस्य एबं चुरे संयोजक तथा कैलाली जिल्ला कमिटिका सदस्य रमेश थापा ‘संघर्ष’ र चुरे सदस्य ठक्कर साहुलाई ई. प.का.फल्टुडे कैलालीका प्रमुख ईन्सपेक्टर माधव विश्वकर्माको टोलीले पक्राउ गरेको हो ।
साथै निजहरुबाट चन्दा उठाउने ठेली ने.क.पा.का पर्चा पम्पलेट समेत फेला पारि अनुसन्धान भइरहेको ईलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार