लगातार वर्षा भएपछि आन्तरिक उडान प्रभावित
इन्द्र रिजाल
असार २७, २०७६ शुक्रबार १७:१०:४
काठमाडौं । लगातार मेघगर्जनसहित वर्षा भएपछि शुक्रबार आन्तरिक उडानहरु प्रभावित भएका छन् । जहाजहरुको उडान प्रभावित भएपछि काठमाडौँ आउने र काठमाडौँबाट बाहिर जाने यात्रुहरु विमानस्थलमै रोकिनु परेको छ । तर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले भने उडान ठप्प नभएको बताएको छ ।
केहीबेर मौसमका कारण उडान प्रभावित भए पनि ठप्प भने नरहेको विमानस्थलले जानकारी दिए। ‘अन्तरराष्ट्रिय उडान रोकिएका छैनन्, आन्तरिक उडानमा केही समस्या छ तर ठप्प भएको छैन’, उनले भने ।
लगातार वर्षा भएपछि बाढी तथा पहिरोका कारण विभिन्न ठाउँका राजमार्गहरु पनि अवरुद्ध छन् । हवाई सेवा पनि प्रभावित भएपछि नागरिकहरु समस्यामा परेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार