३७ वर्ष पछि पनि बीपीको महत्व घटेन
नेपालबहस संवाददाता
साउन ६, २०७६ सोमबार १९:२०:३२
कलैया । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादवले स्व. बीपी कोइरालाले देखाएको मार्ग तथा देश र जनताका लागि दिएको योगदान वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।
३७ औं बीपी स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस बीपी स्मृति भवन कलैयामा आज बीपीको सालिक स्थापना कार्यक्रममा यादवले मुलुकमा प्रजातन्त्र ल्याउन एवं राणाको जहानियाँ शासन अन्त्य गर्न बीपी कोइरालाले खेलेको भूमिकालाई राष्ट्रले सदैव सम्झिरहनुपर्नेमा जोड दिए ।
मधेश आन्दोलनताका बीपीको सालिक आन्दोलनकारीले फुटाएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति जयचन्द्र चौरसिया, निर्वाचन क्षेत्र नं– २ का सभापति रामप्रवेश यादव, कलैया उपमहानगरपालिकाका कांग्रेसका सभापति पुरुषोत्तम सिंह पाण्डे, नेपाल तरुणदलका जिल्ला अध्यक्ष लुकेश सिंह, नेता ईन्द्रासन मण्डल, दिलीप तिमल्सिना, शिवमङ्गल साह, नरेश साह, नेपाल प्रेस यूनियनका केन्द्रीय पार्षद् सिकेन्द्र पासवनाले बिपीको तस्बिरमा माल्याअर्पण गरी उनको योगदानका बारेमा चर्चा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार