कमल अधिकारीले पल र आचललाई छमछमी नचाएपछि
नेपालबहस संवाददाता
साउन १४, २०७६ मंगलबार १८:१३:१४
काठमाडौं । नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको ‘नाचौँ छम्म छम्म’ कान्छा बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
चर्चित संगीतकार कमल अधिकारी तथा चर्चित गाईका मेलिना राइको स्वर रहेको उक्त गीतमा गीतकार तथा उपन्यासकार हरी कटुवालको शब्द रहेको छ । उक्त गीतमा संगीत र संगीत संयोजन गायक अधिकारीकै रहेको छ ।
भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको छायाङ्कन रहेको छ । भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
आज महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने दिन
कात्तिक २७, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार