स्याङ्जा जाने बाटैमा तनहुँ, बिर्सि जाने मायालाई के भनम !
नेपालबहस संवाददाता
साउन १५, २०७६ बुधबार २०:३३:३५
काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा सबैका प्रिय गायक पशुपति शर्माले अष्टे«लिया काण्ड ‘बिर्सी जाने मायालाई के भनम’ भन्ने गीत लिएर आएका छन् ।
लोक संगीतको क्षेत्रमा पशुपति शर्मा भने पछि सबैले सहजै चिन्ने गर्दछ । यसै अवसरमा शर्माको तेस्रो तीजको गीत भर्खर मात्र सार्वजनिक भएको हो । निकै रमाइलो सो गीतमा विदेश गएर आफ्नो मायालाई विर्सेको कुरालाई गीतमा हेर्न सकिन्छ ।
पशुपति शर्मा र सम्झना भण्डारीको आवाज रहेको गीतमा पछिल्लो समय सबै नेपालीहरुले भोग्ने कुराहरुलाई राम्रोसँग दर्शाइएको छ ।
दुर्गा पौडेलको निर्देशन रहेको गीतमा पशुपति शर्मा,सम्झना भण्डारी,दिपासा विसी र सविन ठकुरीको अभिनय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रकलामा भविष्य खोजिरहेकी निर्मला
बैशाख १३, २०८१ बिहिबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
गाजाको समर्थनमा लेखकहरुले नाम फिर्ता लिएपछि पेन अमेरिका साहित्यिक अवार्ड समारोह स्थगित
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार