मंगलबार , फागुण २५, २०७७

विषादीयुक्त खानेकुराका सम्बन्धमा सचेतना

विषादीयुक्त खानेकुराका सम्बन्धमा सचेतना

कास्की । विषादीयुक्त खानेकुराको असर र यसको निराकरणका सम्बन्धमा विषयमा आज यहाँ सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

क्षेत्री समाज पोखरा–१६ द्वारा ग्रिन नेपाल र सत्यनाम अस्पतालको सहयोगमा बाटुलेचोरका गृहिणीलाई लक्ष गरी सो कार्यक्रम आयोजना गरिएको हो । मिसावटयुक्त खाना विषादी हालिएका खानाका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले त्यस्ता खानेकुराबाट आपूmलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे जानकारी गराइएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त समाजका केन्द्रीय सल्लाहकार उदयबहादुर बस्नेतले समयको बदलिँदो परिवेशमा जनस्वास्थ्यका विषयमा सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए त्यस्तै उक्त समाजका गण्डकी प्रदेश अध्यक्ष एवम् कृषिविज्ञ वेनीबहादुर बस्नेतले विषादीयुक्त खानेकुराले मानव स्वास्थ्य मात्र नभई प्रकृतिमै पनि असर पार्ने भएकाले यसको निराकरण हुनु आवश्यक रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सुकुम्बासीको लगत सङ्कलन गरेसंगै भूमाफियाको जगजगी सुकुम्बासीको लगत सङ्कलन गरेसंगै भूमाफियाको जगजगी ३ घण्टा पहिले
जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन ३ घण्टा पहिले
मिथिला लघुवित्तद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ? मिथिला लघुवित्तद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ? २ घण्टा पहिले
दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु २१ घण्टा पहिले
अन्तर्राष्ट्रिय नारी दिवसमा महिला चेम्बरको विशेष कार्यक्रम, व्यवसायीहरू सम्मानित अन्तर्राष्ट्रिय नारी दिवसमा महिला चेम्बरको विशेष कार्यक्रम, व्यवसायीहरू सम्मानित २१ घण्टा पहिले
कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने २२ घण्टा पहिले
ओलीकाे कटाक्ष : म कुन पार्टीको सदस्य हो भन्ने लाग्छ भने अदालतलाई सोध्नु ! ओलीकाे कटाक्ष : म कुन पार्टीको सदस्य हो भन्ने लाग्छ भने अदालतलाई सोध्नु ! २२ घण्टा पहिले
चन्द्रागिरी हिल्ससहित यी तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि चन्द्रागिरी हिल्ससहित यी तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि १ घण्टा पहिले