मिस गुरुङ इन्टरनेशनल सिजन ३ छनौट समाप्त
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार २१:२:३२
काठमाडौं । मृगतृष्णा फेसन एन्ड प्रोडक्सन प्रा.लिले आयोजना गरेको मिस गुरुङ इन्टरनेशनल तेस्रो संस्करणको छनौट चरण समाप्त भएको छ ।
इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरि १ सय ५० भन्दा बढि गुरुङरुले सहभागिता जनाएका छन् । भदौ २८ मा प्रज्ञा भवन कमलादिमा हुने अन्तिम चरणको छनौटको लागि पहिलो चरण बाट देशैभरिबाट गरि जम्मा ४० योग्य प्रतियोगिलाई अवसर प्रदान गरिने छ ।
छनोट भएका ४० प्रतियोगिलाई १ महिना सम्म विभिन्न किसिमका व्यक्तित्व, नेतृत्व तथा गुरुङ संस्कृति र सभ्यतासंग सम्बन्धित विभिन्न किसिमका तालिम प्रदान गरिने आयोजक संस्थाकि अध्यक्ष तृष्णा गुरुङले जानकारि दिनुभयो । मिस गुरुङ ईन्टरनेशनल सहित कुल १२ विधामा प्रतियोगिले सहभागीता जनाउने छन् ।
५ उत्कृष्टलाई स्कुटर सहित १० लाख बराबारको पुरस्कार व्यवस्था गरिएको आयोजक ले जानकारी दिनु भयो । मिस गुरुङ ईन्टरनेशनलको तेस्रो संस्करणको कार्यक्रमको व्यवस्थापन बि.एण्ड.बि ईभेन्ट मेनिया प्रा.लि.ले गरेको छ । भदौ २८ मा हुने फाईनल राउण्ड प्रतियोगिता टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने बि.एण्ड.बि कि बिधा भट्टराईले जानकारि दिनुभयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रकलामा भविष्य खोजिरहेकी निर्मला
बैशाख १३, २०८१ बिहिबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
गाजाको समर्थनमा लेखकहरुले नाम फिर्ता लिएपछि पेन अमेरिका साहित्यिक अवार्ड समारोह स्थगित
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार