जोन प्लेयर्सका फेन्सी कपडामा ५०% छुट
इन्द्र रिजाल
साउन २०, २०७६ मंगलबार ०:५०:२३
काठमाडौं । सूर्य नेपालको उत्पादन जोन प्लेयर्सले आफ्नो सम्पूर्ण फेन्सी कपडामा ५०% छुटसहितको सुपर सेल योजना अघि सारेको छ ।
यो अविश्वसनीय योजनामा रेगुलर तथा स्लीम फिट सर्ट र ट्राउजर, डेनिम, क्याजुअल र पार्टी पहिरनहरु उपलब्ध छन् । यो सेल योजनामा जोन प्लेयर्सका र्फमल तथा क्याजुअल पहिरनहरुको संगालो छन् ।
जोन प्लेयर्सको उत्पादनहरु एक्सक्लुसिभ ब्रान्डेड आउटलेटहरु : ब्लुबर्ड मल, थापाथली ; सिटी सेन्टर, कमलपोखरी ; दरवार मार्ग ; सिभिल मल, सुन्धारा ; मानभवन ; लबिम मल, पुल्चोक लगायतका केहि अन्य विशेष आउटलेटहरुमा उपलब्ध छन् ।
यो योजना सिमित अबधिको लागि रहेको कम्पनीले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार