माइतिघर नजिकै शंकास्पद वस्तु फेला
नेपालबहस संवाददाता
साउन २२, २०७६ बुधबार १७:२२:४३
काठमाडौं । माइतिघर नजिकै शंकास्पद बस्तु फेला परेको छ । सेन्ट जेभियर कजेल नजिकै बमजस्तै देखिने शंकास्पद बस्तु फेला परेको महानगरीय प्रहरी बृत सिंहदरबारका डिएसपी कौशल बुढाथोकीले बताए।
शंकास्पद बस्तुदेखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेर डिस्पोज गरेको छ । शंकास्पद वस्तु राखिएको वरपर बालुवा राखिएको बताउँदै बुढाथोकीले यो बम भएन नभएको पुष्टि नभएको बताए ।
बम जस्तै गरी बेरेर राखेको सामानलाई डिस्पोज गरिएपनि फरेन्सिक जाँचबाट मात्र के थियो भन्ने पुष्टि हुने उनले बताए । बाटो नजिकै शंकास्पद वस्तु भेटिएपछि माइतिघर मण्डला परिसरमा केहिवेर यातायात सेवा प्रभावित भएको थियो । अहिले सामान्य भएको बुढाथोकीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र दिने सेवा तीन घण्टा अवरुद्ध हुने
चैत १३, २०८० मंगलबार
सहायक निरीक्षकसहित प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन
चैत १३, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार