सामूहिक पञ्चदान समिति गठन
नेपालबहस संवाददाता
साउन २३, २०७६ बिहिबार १३:१०:१८
काठमाडौं । नेपाल परम्परागत बुद्ध धर्म सङ्घको आयोजनामा यो वर्ष बज्रयान बौद्धधर्माबलम्वीको ठूलो पर्व सामूहिक पञ्जराँ आयोजना गर्न आज सामूहिक पञ्चदान मूल समिति २०७६ गठन गरिएको छ ।
काठमाडौंको गुणाकर महाविहारमा आयोजित कार्यक्रममा बौद्धविद्वान् मञ्जुश्री रत्न बज्राचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा काठमाडौँका विभिन्न विहार तथा बहिलका प्रतिनिधि रहेका छन् ।
समितिका पदाधिकारीमा संरक्षक प्रा डा नरेशमान बज्राचार्य, संयोजक मञ्जुश्री रत्न बज्राचार्य, सह संयोजकद्वय मदनकाजी शाक्य, भीमरत्न बज्राचार्य, सचिव दशरत्न बज्राचार्य र कोषाध्यक्ष सप्तरत्न बज्राचार्य रहेका छन् ।
सदस्यमा राजु बज्राचार्य, उत्तमबज्र बज्राचार्य, वसन्तहर्ष बज्राचार्य, विजेन्द्रमुनि बज्राचार्य, मणिरत्न बज्राचार्य, रवीन्द्रमान जोशी, दीपेन्द्र बज्राचार्य, त्रिरत्न बज्राचार्य, सजन बज्राचार्य, अजय बज्राचार्य, राजेश शाक्य, उर्मिला ताम्राकार, केशरी शाक्य, कमलशोभा श्रेष्ठाचार्य, सङ्गीता शाक्य, विकास रत्न बज्राचार्य तथा काठमाडौँका विभिन्न १८ विहारका प्रतिनिधि, काठमाडौँका १६ बहिलका प्रतिनिधि र १० शाक्य महाविहारका प्रतिनिधि रहेका छन् । पञ्चदान आगामी भदौमा गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
बैशाख १३, २०८१ बिहिबार
किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार