पशुपति, बिमा, शर्मिला र देबीको यहि रैछ जिन्दगी !
Advertisement

काठमाडौं । नेपाली नारीहरुको महान चार्ड हरितालिका तीजको विशेष अवसर पारेर गायक पशुपति शर्माको लय शब्दमा तिज गीत “हाम्रो कथा” सार्वजनिक भएको छ ।

बहुचर्चित गायिकाहरुले आवाज र अभिनय गरेको उक्त तिज गीत मङ्गलबारबाट बजारमा सार्वजनिक भएको छ। वास्तबिक चेलिको पिडा बोकेको तिज गीत एकदमै टिपिकल बनेको छ।

बिमा कुमारि दुरा, शर्मिला गुरुङ, देबी घर्ती र पशुपति शर्माले आवाज दिएको सो गीतको म्युजिक भिडियो छायांकन तथा निर्देशन दुर्गा पौडेलले गरेका छन। उनै गायक गायिकाको उत्कृष्ट अबिनय भिडियोमा देख्न सकिन्छ। नबिन घर्तिले सम्पादन गरेको गीतको म्युजिक पशुपति शर्माको आफ्नै यूटुब बाट सार्वजनिक गरिएको छ।

Advertisement

बिशेष महिलाहरुको महान चार्डको रुपमा लिइने यो पर्वमा पराई घर गएकी चेली माइतीमा आउने र आमा संग दुःख सुख्ख साटासाट गर्नी अनि मिठो मिठो परिकारहरु खाने प्रचलन रहेको छ।

Advertisement
अघिल्लो लेखशिक्षकले तलब नपाएपछि विद्यालयमा तालाबन्दी
अर्को लेखचार हजारलाई नागरिकता
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्