चोरीका सामानसहित २ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ ३, २०७६ मंगलबार १४:४१:४९
३ भदौ, पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीका सामानसहित दुई जनालाई पक्राउ गरेको छ । सोही प्रहरी कार्यालयबाट खटिएको टोलीले बिरगंज महानगरपालीका वडा १० घडिअर्वाका ३१ बर्षिय प्रमोद साहक र जितेन्द्र यादवलाई पक्राउ गरेको हो ।
प्रहरीले विशेष सुचनाको आधारमा साहकले चोरीका विभिन्न सामानहरु घरमै लुकाई राखेको थाहा पाएपछि घरमै छापामारी पक्राउ गरेको को घरमा लुकाइ राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट प्रहरीले चाँदीको जस्तो देखिने औठी २० थान, सुनको जस्तो देखिने औठी ७ थान,चाँदीको जस्तो देखिने सिक्का २० थान , चाँदीको जस्तो देखिने हात शंकर २ थान, चाँदीको जस्तो देखिने डट पेन १ थान, सि।सि।टि।भि।क्यामरा १ थान पक्राउ गरेको छ ।
यस्तै पर्साको पोखरिया नगरपालीकाबाट पक्राउ परेका जितेन्द्र प्रसाद यादवको साथबाट कोट ३ थान, स्टकोट १ थान, बिभिन्न कलरको सिलाईको पाईन्ट ३ थान, बिभिन्न कलरको सर्टको कपडा १६ थान, विभिन्न कलरको पाईन्टको कपडा १० थान र टाई १ थान पक्राउ गरेको बताएको छ । पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुले पक्राउ गरेका केही सामानको विवरण अनुसार सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । जसमध्ये मोवाईल फोन २० थान,घडि १२ थान,मोबाईल चार्जर ५ थान,पिलास १ थान, तार काट्ने कटर १ थान, आइरन १ थान,मोबाइलको ब्याट्री ११ थान र मेमोरि १३ थान पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार