पुडासैनी मृत्यु प्रकरण : लामिछानेसहित ३ जनालाई पुनः अदालत पेश
नेपालबहस संवाददाता
भदौ ३, २०७६ मंगलबार २०:५४:४९
३ भदौ, चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा नियन्त्रणमा लिइएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पुनः अदालत पेश गरिएको छ ।
आत्यहत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान गर्न थपिएको ५ दिनको म्याद सकिएपछि उनीहरुलाई मंगलबार पुनः जिल्ला अदालत चितवनमा पेश गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवन स्रोतका अनुसार उनीहरुमाथि थप अनुसन्धान गर्नका लागि पुनः ५ दिनकाे म्याद थप माग गर्न अदालत पेश गरिएको हो ।
गत बिहीबार काठमाडौंस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका लामिछाने र युवराज कँडेल तथा काठमाडौंको कलंकीबाट पक्राउ परेकी रुकु भनिने अस्मिता कार्कीलाई शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरिएको थियो ।
चितवन जिल्ला अदालतका न्यायाधीश विनोद कुमार गौतमको इजलाशले लामिछानेसहित ३ जनाविरुद्ध अनुसन्धान गर्न ५ दिनको म्याद दिएकाे थियो ।
यो पनि पढ्नुस:
पुडासैनी हत्या प्रकरण : पत्रकार रवि लामिछानेसहित तीन जना पक्राउ
रवि लामिछाने हाईहाई भन्दै रिहाइको माग
रवि लामिछानेको रिहाईको माग राख्दै भोलि काठमाडौं र चितवन बन्दको घोषणा, पक्राउको शैली र दुव्र्यवहारप्रति महासंघको पनि आपत्ति
पुडासैनीको आत्महत्या प्रकरण : कुन्दन काफ्लेले भेटे लामिछानेलाई
रविविरुद्ध शालिकरामकी श्रीमतीले दिइन किटानी जाहेरी
शालिकराम पुडासैनी प्रकरण : आन्दोलनलाई निरुत्साहित पार्न कांग्रेस, नेकपा एकमत
पुडासैनी मृत्यु प्रकरण : ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार